२०८१ जेष्ठ ६ गते आइतवार

आज बुद्ध जयन्ति मनाउदै




जेष्ठ ०२
प्रत्येक वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीका दिन गौतम बुद्धलाई श्रद्धा व्यक्त गर्दै उनको नाममा विशेष कार्यक्रम मनाइन्छ। २०७९ जेठ २ गते सोमबार २५६६ औं बुद्ध जयन्ती हो । सदा झैं यसबर्ष पनि विश्वभर बौद्ध धर्माबलम्बीहरुले विशेष पूजापाठ गरी बुद्ध जयन्ति मनाइरहेका छन् ।
नेपालको लुम्बिनीमा इसापूर्व ५४३ मा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो। यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए । तीनै घटना एकै दिन भएको सन्दर्भलाई संझना गरेर हामी बुद्ध जयन्ती मनाउने गर्दछौं।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार