२०८१ जेष्ठ ६ गते आइतवार

तुल्सिपुर ७ जितपुर टोल बिकास सस्था सरसफाइ कार्यक्रम सम्पन्न



भदौ ३०

तुल्सिपुर उपमहानगरपालिका वड ७ जितपुर टोल बिकास सस्था ले एक कार्यक्रम बिच आज तिज अबसरमा टाेल भित्र सरसफाइ गरेकाे छ महिला महान पर्ब तिजअबसर महिला आउने जाने समस्य नहाेस भनेर बाटो वरिपरि सरसफाइ अभियान चलाएको छ यसेै गरि टाेल अध्यक्ष राज कुमार आत्रेय को अध्यक्षता मा सरसफाइ अभियान गरिएको थियो जसमा टाेलभित्र सम्पुर्णकाे उपस्थित थिए यस टोल का निबर्तमान अध्यक्ष तथा समाजसेवि उपेन्द्र पौडेले भनु भयाे उक्त अभियान सँगसँगै फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता बालुवा ढुङगा बाटाे जथाभावी नफाने सफा टाेल बनाउने तथा वातावरण दूषित पार्ने काम नगनु हुन अनुरोध गर्नु भएको थियाे संथा का उपाधक्ष बिराट आचार्य कोसाधक्ष प्रभा चौधरि सचिब पुजा शर्मा , नरेस पौडेल , श्रीधर पौडेल , नारायण पोख्रेल कमल आचार्य सारदा चौधरि ले टोल बिकास को लागि सम्पूर्ण ले यस सरसफाई कार्यक्रमलाई सदैव साथ दिन र अभियानमा जुट्न आह्वान गर्दै यो कार्यक्रमलाई हरेक क्षेत्र, गाँउ शहर, घरघरमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो र कार्यक्रम सन्चालन तिर्थ राज सर्मा ले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार