२०८१ माघ २४ गते शुक्रवार

मख्ख टाकुरामा पहिलो पटक बस पुग्दा स्थानीयहरु हर्षित: भन्छन् बिजय को पहल ले सपना पुरा भयो




बैशाख १४
तुल्सिपुर दोघरे हुदैअम्बास नाउला मख्ख टाकुरा सल्यान लुहाम जाने सडकमा आज पहिलो पटक बस पुगेको छ।
तुल्सिपुर उपमहानगरपालिका वार्ड न ३ का निबर्तमान वार्ड अध्यक्ष वीर बहादुर बिक ( बिजय) को पहलमा आज पहिलो पटक बस पुगेको हो। पहिलो पल्ट बस पुग्दा त्यहाका बासिन्दाहरुले फुलमाल लगाएर गाडि धनिलाई सम्मान गरेका छ्न।
बाचुन्जेल यो स्थान मा बस गाडीहरू आउलान भन्ने नसोचेको आज वीर बहादुर को कारण त्यो सपना पूरा भएको स्थानीयहरु बताउँछन् । स्थानीयहरु धन बहादुर वलि,नेब बहादुर बुढा,लाल बहादुर ,दल बहादुर गुरुङ ,जित बहादुर घर्ती आदि ले मन्तव्य राखेका थिय।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार