२०८० चैत्र १६ गते शुक्रवार

विमल घर्तिमगर चम्किदा नेपाल को जित




माघ १५
मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले १-०ले बिजय भएको छ। नेपालका लागि विमल घर्तिमगरले पहिलो गोल गरेका हुन । उनले ५५औं मिनेटमा गोल गरेका हुन्। पहिलो हाफसम्म बराबरीमा रोकिएको नेपालले ५५औं मिनेटमा अग्रलता लिन सफल भएको हो।
नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार