
माघ २
नेपालमा पछिल्लो २४ घण्टामा चार हजार नौ सय ६१ जनामा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार एक सय ३१ जनाको नमुना परीक्षण गरिएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा चार सय ३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो समयमा कोभिडका कारण तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार