२०८१ बैशाख ६ गते बिहिवार

२४ घण्टामा पाँच हजार ८७ जनामा कोभिड–१९ पुष्टि




पुस ३०
नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार ८७ जनामा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार पाँच सय ६० जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ती सय ६ जना कोरोनामुक्त भएका छन् । सो समयमा कोभिडका कारण तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार दुई सय ५३ रहेको छ ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार