२०८१ चैत्र १ गते आइतवार

उकालो लाग्दै कोरोना:आज तीन हजार पाँच सय ५३ जनामा कोरोना पोजेटिभ



पुस २९
नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ५३ जनामा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार ८१ जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना कोरोनामुक्त भएका छन् । सो समयमा कोभिडका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार