२०८१ बैशाख ६ गते बिहिवार

२४ घण्टामा २७८ जना डिस्चार्ज ३ हजार ७५ जनामा संक्रमण पुष्टि




पुस २८
पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २७८ जना भने डिस्चार्ज भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ । २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार