२०८१ चैत्र १ गते आइतवार

कोरोना बाट तुल्सिपुर ७ का एक पुरुष को मृत्यु



असोज ०२।

कोरोना संक्रमणबाट तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का ४४ वर्षीय पुरुष को मृत्यु भएको छ । उनको उपचारको क्रममा कोरोना विशेष अस्पताल बेलझुण्डीमा शनिबार बेलुका करिब ७ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए।

मृतक पुरुष यही भदौ २९ गतेदेखि अस्पतालको आइसियुमा उपचारत थिए । उनलाई कोभिडसँसगै निमोनिया र श्वासप्रश्वासको समस्या थियो । हाल अस्पतालमा ५ जना कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको ब्यबस्थापक वलि ले बताएका छन । कोरोना को जोखिम कम भएको भनी जथाभावी नहिड्न र स्वास्थ मापदण्ड मा लापरबाही नगर्न चिकित्सक ले सुझाएका छ्न

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार