कार्तिक १।
गएराती बाट परेको अबिरल बर्षाको कारण दाङका अधिकाम्श खेतीयोग्य जमिनमा काटेर राखेको धान डुबेको छ।
डुबेको धान लाई बटुलेर अग्लो स्थान मा राख्दै तुल्सिपुर बम्नै का कृषक।मानो रोपेर मुरि उब्जाएर भित्र्याउने बेलामा परेको पानी ले किसानलाई ठुलो क्षति पुर्याएको छ।
जल तथा मौसम बिभाग ले अझै २-३ दिन अझै पानी पर्ने बताएको छ।
प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार








