२०८१ माघ २५ गते शनिवार

नेपाल तरुणदल तुलसीपुर नगर कार्य समिति द्वारा दशै मिलन र कार्यसमिति बिस्तार



नेपाल तरुणदल तुलसीपुर नगर कार्यसमितिले द्वारा आयोजना गरेको दशै मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमका र कार्यसमिति बिस्तार गरिएको छ ।
नेपाल तरुणदल तुलसीपुर नगरले तुलसीपुर वस्टर्न पार्टि प्यालेस दाङमा कार्यक्रम आयोजना गरिएको हाे । नेपाल तरुणदल तुलसीपुर नगरका का.बा अध्यक्ष सुरेन्द्र सिंह राठाैरकाे अध्यक्षतामा उक्त कार्यक्रम भएको थियोे साे अबसरमा नेपाल तरुण दल तुलसीपुरका का.बा अध्यक्ष सुरेन्द्र सिंह राठाैरले समिति बिस्तार गरेका छन । नेपाली काङ्ग्रेसका केन्द्र सदस्य गेहेन्द्र गिरिकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो
उपाध्यक्षमा केशव भुसाल र सहसचिवमा सुमन केसी नियुक्ति भएका छन् । र सदस्यमा दिपेस गिरि , आकाश सिङ र स्टार जि.याम नियुक्ति भएका छन् । सन्तोष भण्डारी ले जानकारी दिएका छन

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार