
कार्तिक २ दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ को आयोजनामा नगर स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएकोछ ।
यहि कार्तिक १४ गतेदेखि सुरु हुने प्रतियोगितामा बिजेता टोलिले नगद रू ५५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलिले नगद रू ३० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमले कार्तिक १२ गतेसम्म टिम दर्ता गराउनु पर्नेछ । टिम दर्ता शुल्क रू ५ हजार रहेको छ । नकआउटक चरणमा हुने प्रतियोगिता तुलसीपुर ३ मा रहेको टाइगर युवा क्लबको खेल मैदान दमारगाउँमा हुनेछ ।
वडा नं. ३ को आयोजना र हाम्रो संयोजनामा हुन गहिरिएको नगर स्तरिय पुरुष फुटबल प्रतियोगितामा सबै १९ वडा सहभागी भैदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
प्रथम पुरस्कार=५५०००(ट्रफि,मेडल,प्रमाण प्रत्र)
दितिय पुरस्कार= ३००००( ” ” ” )
थप जानकारीका लागि
खेल संयोजक समिति
सरोज के सि( ९८१२८१४६७४)
सरोज भट्टराई (९८०९५९००३०)
गणेश परियार (९८०३८१४१४९
