२०८० असोज ६ गते शनिवार

दारी ग्याङ द्वारा परियार लाई सम्मान



दाङ बैशाख ०३
उल्टो पैदल यात्री ऋषि परियारलाई उहाँको जन्मदिन को अबसरमा दारि ग्याङले आज सम्मान गरेको छ।
दारी ग्याङ का संयोजक सन्तोष भण्डारी ‘चरी´ को अध्यक्षता एबम उल्टो पैदल यात्री ऋषि परियार को प्रमुख आतिथ्यता मा भएको कार्यक्रम मा `द जङ्गल रेस्ट्रो ´ तुल्सिपुर ७ ले सहयोग प्रदान गरेको थियोे । दारी ग्याङ ले यस अघि विभिन्न सामाजिक कार्यक्रम गर्दै आईरहेको छ। उक्त सम्मान कार्यक्रम को सहजीकरण सुशील पोख्रेल ले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार