२०७९ मङ्सिर २० गते मङ्गलवार

रामनवमी पर्व को अबसर मा भोलि सार्बजनिक बिदा




चैत्र २६
नेपाल सरकारले आइतबार भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालय द्वारा जारी गरेको बिज्ञपति मा उल्लेख छ ।

बिज्ञपति को पुर्ण पाठ :

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार