
चैत्र १२
एट स्टार अश्वारा युवा क्लब तुल्सिपुर अश्वार को अध्यक्षता मा बसेको बैठकले अध्यक्ष श्रिधर साहु(अन्तिम) को नेतृत्वमा ११ सदस्य चयन गरिएको छ।
एट स्टार अश्वारा युवा क्लब को आज बसेको बैठक ले साहु लाई अध्यक्षमा चयन गरेको हो जसको उपाध्यक्ष मा ललित वलि, सचिव घनस्याम भण्डारी ,कोषाध्यक्ष गोमा विक ,सहसचिव मेघराज पुन मगर रहनु भएको छ जसको सदस्यहरुमा टेकराज वलि ,अंकित रेउले, रामकलि रेउले, मेघराज विक ,सुवास सापकोटा , टिना वलि रहनु भएको छ। क्लबले समाजमा विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ।
प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार