
फाल्गुन २
आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे ‘प्रणय दिवस’ नेपाल लगायत विश्वभर प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ ।
हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमी प्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।
विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रुपमा प्रणय दिवसलाई लिइन्छ । युवायुवतीले प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गरेका छन् ।
प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार