२०८० मङ्सिर २५ गते सोमवार

जिल्ला प्रशासन कार्यालय दाङ को निर्देशन :माघ मसान्तसम्म भौतिक कक्षामा रोक



माघ १७

जिल्ला प्रशासन कार्यालय दाङ ले कोरोनाको असर र संक्रमण दर नघटेको भन्दै भौतिक रुप मा बिद्यालय , कलेज माघ मसान्तसम्म सन्चालन नगर्न निर्देशन दिएको छ।त्यस्तै सिनेमा डान्सबार ,मेला हाटबजार सन्चालनमा पनि माघ मसान्तसम्म नगर्न र नगराउन निर्देशन जारी गरेको छ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय दाङ द्वारा जारी गरिएको सुचना:

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार