२०७९ माघ १७ गते मङ्गलवार

पेट्रोल डिजेल र मट्टितेलमा तीन रुपैयाँ मूल्यवृद्धि




माघ ०५
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य एक सय ३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि तीन रुपैयाँ बढेर एक सय २२ रुपैयाँ पुगेको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढेर एक सय छ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर एक सय डलरले बढेर नौ ९५ पुगेको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार