२०७९ मङ्सिर २२ गते बिहिवार

प्लान बी डान्स क्लब बुटवलमा आगलागी




पुस ३०
बुटवल । बुटवलको प्लान बी डान्स क्लबमा आगलागी भएको छ । बुटवल स्थित सिद्धार्थ कटेज नजिकै निर्माणधिन प्लान बी डान्स क्लबमा केही समय अघिदेखि आगलागी भएको हो ।

आगो के कारणले लागेको हो भन्नेबारी आझै पुस्टि सकेको छैन । अहिले आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैनाका दमलक पनि आउँदै गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठग बहादुर केसीले बताए ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार