२०८१ जेष्ठ ८ गते मङ्गलवार

तुल्सिपुर कोरोना को हट स्पट बन्दै : आज देखि गुरुजजुर उमाबि बन्द




पुस २२
तुलसीपुरमा आज ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर मेट्रो हस्पिटलमा एक सय ४२ जनाको कोरोना परीक्षण गर्दा गुरु जजुर उमावि रक्षाचौरमा एकजना शिक्षक, १० जना विद्यार्थी, मावि सेन्टर स्कुलमा एकजना शिक्षक, एकजना कार्यालय सहयोगी र १३ जना विद्यार्थी , जनता संस्कृत माध्यामिक विद्यालयमा १ एकजना, स्वास्थ्यकर्मी ७ जना र अन्य कन्ट्याकमा रहेका ११ जनामा कोरोना पुष्टि भएको कोरोना फोकल पर्ससन बिमल केसीले जानकारी दिनुभयो ।ठूलो संख्यामा कोरोना देखिएपछि गुरु जजुरु मावि आजदेखि ५ दिनका लागि बन्द गरिएको छ ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार