२०८० असोज ९ गते मङ्गलवार

तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्बाचन: ठाउँ -ठाउँमा क्याम्पिङ




पुस १६
तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पौष १७ गते हुन गइरहेको निर्वाचन हुन केहि घण्टा बाकी हुदा प्रचार प्रसारमा रौनकता र दलिय क्याम्पिङ देखिएको छ।

संयुक्त प्यानलको तर्फबाट अध्यक्ष बनेका यमकान्त भन्डारि को टोलिले संस्था को गेटनजिकै टेण्ट राखेर चुनाबी क्याम्पिङ गरेका छ्न भने अर्का उम्मेदवार पबनराज बुढाथोकीको टोलिले नगरबिकास को कार्यालय नजिक आफ्नो सम्पर्क कार्यालय राखेर चुनाबी अभियान तिब्र पारेका छ्न।


झट्ट हेर्दा मिनि चुनाब को रौनकता देखिन्छ ।ठाउँ ठाउँमाअ दलहरु ले टेण्ट राखेर उम्मेदवारको लागि भोट मागिरहेको देखिन्छ ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार