२०८२ बैशाख ४ गते शुक्रवार

तुल्सिपुर महोत्सव २०७८ आज सम्पन्न




पुस १३
तुलसीपुर महाेत्सब २०७८ आज सम्पन्न भएको छ। चेम्बर अफ कमर्स द्वारा आयाेजनामा पुस १ देखि १२ गते सम्म भनिएको महाेत्सब एक दिन थप गरि आज १३ दिनमा सम्पन्न गरिएकाे छ।

तुलसीपुर क्षेत्रको उद्योग व्यापार, कृषि र पर्यटनको प्रबर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा करिब ५ करोडको आर्थिक कारोबार र ३ लाख दर्शकले अवलोकन गर्ने योजना राखिएको थियाे। महाेत्सबमा चर्चित रास्ट्रय तथा स्थानीय कलाकारहरूले बेजोड प्रस्तुति रहेको थियाे ।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार