२०८० असोज ८ गते सोमवार

तुल्सिपुर ८ मा कवि सेन ठकुरीको अध्यक्षतमा १५ सदस्य युवा कल्ब गठन



तुलसीपुर, ४ पुष ।

तुलसीपुर उपमहागनरपालिका– ८ नम्बर वडामा कवि सेन ठकुरीको अध्यक्षतमा १५ सदस्य युवा कल्ब गठन गरिएको छ ।
नबगठित क्लबको उपाध्यक्षमा अभिषेक दहाल, सचिव सन्तोषी चौधरी र कोषाध्यक्ष सुश्मा डाँगी रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा चुडामणी वली, स्मरण वली, रञ्जिता बस्नेत, पवन पुन, निशान मगर लगाएत ११ जना सदस्य रहेका छन् । युवा क्लव गठन तथा नमुना युवा संसद संचालन कार्यबिधी २०७५ बमोजिम क्लव गठन गरिएको हो । युवा परिषद दाङका अध्यक्ष सुरेश रावतको अध्यक्षतमा तथा कार्यबाहक वडाध्यक्ष गौमती सार्कीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रमको सहजीकरण वडा सचिव रेशम वलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार