२०८१ चैत्र १ गते आइतवार

मनकामना केबलकार दशैँमा दुई दिन बन्द



असोज २८।
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजयादशमीका दिन बन्द गरिने भएको हो ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार