२०८१ बैशाख ७ गते शुक्रवार

एकता टोल बिकास सस्था को साधरण सभा सम्पन्न




असोज ०२।
तुलसीपुर उपमहानगरपालिका वार्ड न ८ मालभुङ मा रहेको एकता टोल साधारण सभा आज सम्पन्न भएको छ।


यम प्रसाद सुवेदी को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा छिमेकि टोल बिकास समितिका अध्यक्षहरु को सहभागीता रहेको थियो ।यमकला भण्डारी को स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रम मा मितेरी टोल बिकाश सस्था का अध्यक्ष कृष्णबहादुर बस्नेत ,नमुना टोल बिकास सस्थाका अध्यक्ष हस्त बहादुर रसाईलि , चेतना टोल बिकास सस्थाका अध्यक्ष यम बहादुर बि क र युवा नेता श्रिधर साहु ले सुभकामना मनतब्य ब्यक्त गर्नु भयो ।

सस्थाको बार्षिक आयब्यय विवरण टोल बिकास सस्थाका कोषाध्यक्ष हेमलाल सापकोटा ले प्रस्तुत गर्नुभयो ।कार्यक्रममा एकता टोल मा रहेका टोलका बयोबृद्ध लगायत समाजसेवीहरु लाई सम्मान गरियो।

साधारण सभा ले नयाँ समिति चयन गरेको छ ।जसको अध्यक्ष घनश्याम भण्डारी ,उपाध्यक्ष युवकलि भण्डारी ,कोषाध्यक्ष हेमलाल सापकोटा, सचिव प्रेमा वलि सह सचिव हेमा डागि सदस्यहरु तिला वि क र डिला भण्डारी चयन हुन भएको छ।कार्यक्रम को सहजिकरण घनस्याम भण्डारीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार