२०८२ बैशाख ५ गते शनिवार

सल्यानमा गाडी दुर्घटना :१५ जना घाइते बिस्तृत विवरण आउनै बाकी



भाद्र १८।
दाङबाट पश्चिम रुकुम जाँदै गरेको यात्रुबहाक बस सल्यान कपुरकोटको सोलावाङ भन्न स्थानमा दुर्घटना भएको छ ।

दुर्घटनामा परि १५ जना यात्रु घाईते भएका छन् । ति मध्ये एक जनाको टाउकोमा चोट लागेको छ । आज दिउँसो साढे १ बजेतिर गाडी भित्तामा ठोक्किद उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनु भयो । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार