२०८१ माघ २५ गते शनिवार

करेन्ट लागेर एक जना को मृत्यु



भाद्र १८ ।
आज बिहान तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आज विहान आफनै घरमा तार जोड्ने क्रममा करेन्ट लाग्दा गम्भिर घाईते भएका तुलसीपुर १० बस्ने ५२ बर्षिय सुरेस डाँगी को मृत्यु भएको हो।
घाईते डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा साढे सात बजेतिर निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार