२०८१ बैशाख ३१ गते सोमवार

टिकरि युवा क्लब द्वारा बुटनिया क्लब पराजित



श्रावण ५ अाज तुलसीपुर उपमहानगरपालिका वाडा न ८ मा वाडा स्तरिय फूटबल प्रतियोगिता सम्म्पन भयेको छ।अस्वारा ब्याइज क्लब को आयोजना मा भएको फाइनल खेल मा आज टिकरि युबा क्लब ले बुटनिया क्लब लाई १ गोल ले पराजित गरेको छ। । प्रविन सिह ठकुरि काे अध्यक्ष ता एब्म
वाडा न ८ का अध्यक्ष बेद वाहादुर केसि को प्रमुख आतिथ्य मा भएको कार्यक्रममा
स्वागत मन्तब्य युवा नेता श्रिधर साहु ले व्यक्त गर्नु भयो भने
कार्यक्रम को सन्चालन गंगाराम वस्नेत ले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार