२०८१ बैशाख ७ गते शुक्रवार

राेयल मुर्कुटि युवा क्लब ले गर्‍यो बंगलाचुली भ्यूटावर र पार्क को सरसफाइ



दाङ को पहाडी क्षेत्रमा पर्ने बङलाचुली-५ मुर्कुटी मा रहेको बङलाचुलिको पर्यटकिय स्थाल बङालाचुली भिउ टावर मा राेयल मुर्कुटि युवा क्लबको आयोजानमा सरसफाइ कार्यक्रम भयको छ ।
विगत केहि समय देखि निकै चर्चामा आएकाे बंगलाचुलि क्षेत्र निकै चर्चित बन्दै गएको छ दैनिकी विभिन्न जिल्ला बाट घुम्न आउने काे भिडभाड लाई मध्य नजर गर्दै राेयल मुर्कुटि युवा क्लबले त्यहा भएको भिडभाडका कारण फैलिएको फाेहाेरलाई व्यवस्थित गर्न क्लब टिमले याे पर्यटकिय क्षेत्रलाई सुन्दर र अझ व्यवस्थित बनाउनका निम्ति सरसफाइ अभियान चालाउदै फाेहाेर व्यवस्थापन गर्दै त्यहा बनेका संरचना लाई संरक्षण गर्ने समेत निर्णय गरेका युबा क्लबका कोषाध्यक्ष सन्तोष जिशिले जानकारी दिनु भयो।
उहाले भनु भयो बनेको संरचना काे संरक्षण हामी सबै मिलेर गर्नुपर्छ र सरसफाइ राख्नुपर्छ याे हामि सबैको दायित्व हाे भन्ने उदेश्य हो ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार