२०८१ बैशाख ७ गते शुक्रवार

सल्यान बागचौर नगर पालिका बाफुखोला चौरा डाडाका बस्ने चन्दर प्रकाश खत्रि” हराएको सूचना”



                      
सल्यान बागचौर नगर पालिका  बाफुखोला चौरा डाडाका बस्ने घन बहादुरका छोरा चन्दर प्रकाश खत्रि २३ वर्षका उनि हाल ईनडिया मा बस्दै आएका थिए । उनि नेपाल घर २०७५,०४ ०१”गते बाट हराएकाे बिचमा फेरि २०७६ साउन ०१ घरमा आएका थिए उनि घरबामा आएर  नागरिक्ताको मागेका थियो  त्यस पछि अनि वेपत्ता भएका अनि बिभिन्न ठाउँ खाजि गरिरहेकाले भेटाउनु माहानुभावले उनको वुबा घन बहादुरलाई जानकारि दिनुहुन अनुरोध गदछौ
उनको हुलिया कालो बस्त्र लगाएका र हातमा ट्याटु  बनाएको  गहुँगोरो वर्ण रहेका । यदि तपाईंले देख्नुभएको छ भने नजिको प्रहरिचौकि वा  सम्पर्कका ९८४७८७६०६४  जानकारि दिनुहुन । आग्रह गर्दछौं गर्दछ

 

प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार