पर्सा चैत ११ । पर्सा को सखुवा प्रसौनी गाउँपालीका वार्ड नं ६ एकडर्वा मा प्रथम मेयर दौड प्रतियोगिता सप्पन्न भएको छ हिन्दुहरु को महान पर्व होली को शुभ अवसर मा सखुवा प्रसौनी गाउँपालीका वार्ड नं ६ एकडर्वा मा मेयर जसवन्त यादव को प्रमुख अतिथि गाउँमा राखिएको युवा द्वारा दौड प्रतियोगिता भव्य सभ्य रुपले सम्म्पन भएको छ सो प्रतियोगिता मा प्रथम रुपेश शाह , दुतिय अनिल शाह कानु , तृतीय आशिष् क्षेत्री भएका छन । सो दौड प्रतियोगीता मा २५ जना युवा भाग लिएका थिए चनदन सहनी ले बताएका हुन ।
कार्यक्रम को प्रमुख अतिथि मा गाउँपालीका अध्यक्ष जसवन्त यादव , बिशिस्ट अतिथिमा गाउँपालीका अधिकृत राजेश प्रसाद रौनीयार , र अथितिमा रामचन्द्र शाह कानु , धर्म शाह तेली , चन्दन सहनी , दसरथ राउत कमकर , महुवन प्रहरी चौकी का असई र लखनपुर स्वास्थ चौकी को पलत चौधरी लगायत उपस्तिथि रहेका चन्दन सहनी ले बताएका हुन ।