नवल यादव । पर्सा जिल्ला को सखुवा प्रसौनी गाउँपाकीमा दोस्रो भोलिबल प्रतियोगिता सुरु अध्यक्ष यादव द्वारा उद्घाटन
सखुवा प्रसौनी गाउँपालीका वार्ड नं ३ मा अध्यक्ष यादव द्वारा दोस्रो भोलिबल प्रतियोगिता सुरुभएको छ । सो प्रतियोगिता मा आज महुन V/S पर्सागढी को टेम बिच भएको छ । जसमा प्रतियोगिता मा महुवन को टिमहरु बिजय भएका हुन , सखुवा प्रसौनी गाउँपालीका का समाज सेवी चनदन सहनीले बताउनु भएका छन ।
सखुवा प्रसौनी गाउँपालीका वार्ड न ३ कटैया भैरहेको छ र सो उद्घाटन कार्यक्रम मा प्रमुख अतिथिहरु अध्यक्षता – पूर्णवासी राउत कुर्मी ,प्रमुख अतिथि -गाउँपालीका अध्यक्ष जसवंत यादव ,बिशिस्ट अतिथि -राजेश रौनियार ,अतिथि -मोज़ालिम मिया वार्ड अध्यक्ष ३ ,अतिथि -आरिफ अंसारी वार्ड अध्यक्ष ४ , अतिथि -अशेश्वर प्रसाद यादव वार्ड अध्यक्ष ५ ,अतिथि -मुना राउत कमकर वार्ड अध्यक्ष ६ ,अतिथि -महादेव शाह कलवार कार्यपालिका सदस्य, अतिथि -श्री कांति देबी कार्यपालिका सदस्य ,अतिथि -झपसी देवी कार्यपालिका सदस्य ,जदु शाह, अनिरुद्ध राउत कुर्मी, जवाहर कुर्मी, बिनोद प्रसाद यादव, खलील मिया, मूसा भाई युवा नेता इत्यादि अतिथि रहेका चन्दन सहनी ले बताएका हुन ।