२०८१ पुष २८ गते सोमवार

वाईसिएल तुलसीपुरको सम्मेलन भाेलि १३ शनिबार हुने



दाङ,१२ माघ । वाईसिएल तुलसीपुरको सम्मेलन शनिबार हुने भएको छ । विविएस पार्टी प्यालेसमा विहान ११ बजेदेखि सुरू हुने अध्यक्ष विप्लव ओलीले जानकारी दिएका छन

तेस्रो नगर सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ। साथै सम्मेलनमा सहभागीका लागि सम्पूर्ण नेता कार्यकर्ता तथा युवाहरूमा अनुरोध गरिएको ईञ्चार्ज हेवेन्द्र शाहीले बताए । वाइसिएलले दाङका १० वटै पालिकामा सम्मेलन गरिरहेको छ । केही पालिकामा सम्मेलन सकिएको छ भने केहीमा जारी छ ।

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार