
रोशन क्षेत्री / तिमी जस्तो मेरो लागि कोहि छैन बाबा तिमि त मेरो सबैथोक हौ ।बाबा अझै कति दुख गर्छौ अझैं पनि कति सोच्छौ मेरा लागि आफ्ना रहर सपना खुसि मार्दा मार्दै टाल्दा टाल्दै तिमि बुढो भैसक्यउ बाबा, यो छोरो लाई आफ्ना रहरहरु सपनाहरु किन देखायनउ बाबा,यो छोरोका खुसिका पाना बुन्दा बुन्दा तिमि बुढो भैसकमयउ बाबा,म यो तिम्रो त्याग लाई कसरी हिसाब लगाउ बाबा
तिम्रो त्यो नदेखिने रोदनमा कसरी मुस्कान भरिदिउ बाबा
ति तिम्रा दबेका ईच्छा चाहाना कसरी पुरा गरु बाबा, अब म बिदेसिन्छु बाबा तिम्रा दबेका चाहाना,
तिमिलाई लागेका रहर हरु,तिता मिठा सपनाहरु सबै पुरा गर्नु छ बाबा तिम्रै लागि जिउनु छ बाबा ,बाबा! म बिदेसिन्छु अब।
प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार