२०८० असोज ६ गते शनिवार

नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी



५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहेका थिए, उनको मत ३०७८ आउदा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले ३९९२ मत ल्याएका थिए । प्रेम प्रसाद तुलाचन र योगेश गौचन थकालीको जम्मा ९१४ मतले अन्तर रहेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार