३१ साउन,तुलसीपुर / आज मंगलबार बिहान करिब ९ बजे तिर तुलसीपुरको एक होटलबाट २२० बाईक चोरी भएको छ। गुरु जजुर र ज्ञान ज्योतीमा पढानउनु हुन्ने शिक्षा सुर्य बन्जाडे सरको डिरीम पाटि पिलेस बाट बाईक चोरी भएको हो। होटल डिरीम पाटि पिलेसको कम्जोरी पनि रहेको छ। होटल डिरीम पाटी पिलेस मा CC क्यायरा भएर पनि अप गरिएको थियो । CC क्यामरा अप गर्नु कुनै उचिते थिएन। होटल मा २४ घण्टा CC क्यामरा अन गर्नु पर्ने हन्छ।
होटलहरुमा पार्किङ्ग ठाउँहरु मा CC क्यामरा हुनु पर्छ र २४ घण्टा अन हुनुपर्छ । होटलहरु लापरबाहीले गर्दा होटलमा जाने मानिसले दुःख पाउछन् । होटलमा CC क्यामरा अप हुदा बाहेक कसले चोरी गरेको भने थाहा नै भएको छैन्। एउटा आधार थियो तेहि पनि CC क्यामरा अप गरिए रहेछ।
बाईक नाम पल्सर २२०F रहेको थियोे । बाईकको नम्बर : लु ८० प २९२५ र बाईक रङ्ग निलो र सेतो थियोे । बाईक बनेको साल २०२१ मा बनेको थियो । उक्त चोरी भएको बाईक जिल्ला प्रहरी कार्यलय तुलसीपुर दाङ र जिल्ला ट्राफिक कार्यलय तुलसीपुर दाङले खोजी कार्य गरिरहेको छ।
नाट: बाईक चोरी भएको हुँदा फेला पार्नुहुने र देख्नु हुने सम्पूर्ण महानुभावले नजिककाे प्रहरी चाैकीमा सम्पर्क गरि सहयाेग गरिदिनुहुन विनम्र अनुराेध गर्दछु ।
-बाईक चोरी भएको स्थान : डिरीम पाटि पिलेस गुम्रा चोक तुलसीपुर उपमहानगरपालिका दाङ

