२०८१ बैशाख ९ गते आइतवार

दाङमा कुलोमा डुबेर एकको मृत्यु



१३ साउन,तुलसीपुर/ दाङमा शुक्रबार कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ ।खेतमा पानी लगाउने क्रममा कुलोमा डुबेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ पोटलीका २६ वर्षका नरेश चौधरीको मृत्यु भएको हो ।पहिलेदेखि बिरामी अवस्थामा रहेका चौधरीको कुलोमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले बताउनुभयो ।बिरामीकै कारण कुलोमा ढलेपछि उठ्न नसकेपछि मृत्यु भएको हो । चौधरीको शव परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार