२०८१ बैशाख ४ गते मङ्गलवार

वडा नं ३ ले गठबन्धनका उम्मेदवारलाई बिजय बनाउ मतदाताहरूलाई आग्रह




प्रेम तिवारी
तुलसीपुर २७ बैशाख
तुलसीपुर उपमहानगरपालिका वडा नं ३का गठबन्धन दलका प्रमुखहरूले मेयर, उपमेयर देखि वडा नं ३ का उम्मेदवारहरूलाई बिजय बनाउन मतदाता संग अाग्रह गरेकाे छ
पाँच दलिय गठबन्धनलाई बिजयी बनाउन वडाका प्रमुख तीन दलले संयुक्त विज्ञेप्ती जारीगरी आग्रह गर्नु भयकाे छ ।
नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३का ईकाइ सभापती झुपलाल वली, नेकपा माओबादि केन्द्रका तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष प्रेम प्रकाश मल्ल र नेकपा एकीकृत समाजबादीका तुलसीपुर उपमहानगरपालिका वडा नं. ३का अध्यक्ष चेत बहादुर वि.कले संयुक्त प्रेस विज्ञेप्ती जारीगरी तुलसीपुर उपमहानगरपालिकाकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीलाई रूख चिन्हृमा तथा उपमेयर पदका जाेग बहादुर रानालाई कलम चिन्हृ तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ३का वडा अध्यक्षका उम्मेदवार मंगल नेपालीलाई कलम चिन्ह ,महिला सदसय पदकी उम्मेदवार रेश्मी वलीलाई रूख चिन्हृमा , दलित महिला सदस्य पदकी उम्मेदवार श्रृजना टोमटालाई रूख चिन्ह र खुल्ला सदस्य पदका उम्मेदवार कलिभान राेकालाई गाेलाकार भित्रकाे हासिया हथैडा चिन्हमा र राजेन्द्र कुमार गुरूङलाई दुई रूखमा चिन्हृमा मतदान गरि पाच दलिय गठबन्धनका साझा उम्मेदवारहरूलाई बिजय बनाउन सम्पूर्ण वडा नं ३ बासी आमा, बुवा, दाजुभाइ,दिदिबहिनीहरूमा प्रेस विज्ञेप्ती माफत हार्दिक अपिल गर्नु भयकाे छ ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार