
तुलसीपुर उपमहानगरपालिकामा एमालेका उमेदवारले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । तुल्सिपुर ३ वडाका अध्यक्ष उमेदवार र सदस्यले मतदाताको घरमा गएर आसन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउन अपिल गर्नु भएकाे छ
यसक्रममामा अध्यक्षका उमेदवार वीर बहादुर बि,क सदस्य शान्ता राणा डिलमाया नेपाली जित बहादुर घर्ती कर्ण बहादुर बुढा टोल गाउँ मा गएर मत मागेका छन् समृद्ध वडा बनाउन एमालेले मात्रै सक्ने भन्दै आफूहरूलाई जिताउन अपील गरेका छन् ।


आफूहरू मत माग्न जाँदा मतदाताले गरेको व्यबहार बाट आफूहरू उत्साहित भएको अध्यक्षका उमेदवार वीर बहादुर बि,क ले बताउनुभयो । सातै सुर्यमा मतदान गर्नु अनुरोध अपिल गर्नु भएकाे छ
घरदैलो कार्यक्रम बि,क ले समग्र वडाकाे बिकाश लागि सधैंभरि लागिरहेकाे बताउनु भयाे
प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार