२०७९ माघ १६ गते सोमवार

वडा सदस्य रामबहादुर जिसी द्धारा पुतलि नेपालिलाई खाद्यान्न सहयोग




बैशाख ०८
हावाहुरी लागेको बेला अरुकाे घरमा बस्न जान्छु
खानाका लागि पनि केही छैन सहयोगकाे लागि अपिल गरेको समाचार सुन्दा साथ तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ का वार्ड सदस्य रामबहदुर जि.सि को मन पग्लियो। आफू ले दिन दुखी को सहयोग को लागि मल्हलम लगाउन तत्पर भएको हुदा तुल्सिपुर उपमहानगरपालिका वडा ३ दमागाऊ दाङ कि पुतली नेपाली लाई केही सहयोग गरेको बताउनु भयो।

सहयाेग तस्वीर

६०बर्ष पुगेकि आमा, श्रीमानले छाडेर गएको र बस्न घर छैन साझ बिहान के खाने चिन्ता हुन्छ बुढेसकालमा छाेराले हेला गरेर नहेरेको र आफुले उक्त समाचार पढेर सहयोग गरेको बताउनुहुन्छ।
आज तुल्सिपुर ३ दमारगाउ मा आयोजित कार्यक्रममा वार्ड सदस्य जिसि ले पुतली नेपाली लाई नुन ,तेल चामल ,दाल सहयोग प्रदान गर्नु भएको छ। साथै सहयाेगकाे सबै अपिल गर्नु भएको छ

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार