
बैशाख ०८
हावाहुरी लागेको बेला अरुकाे घरमा बस्न जान्छु
खानाका लागि पनि केही छैन सहयोगकाे लागि अपिल गरेको समाचार सुन्दा साथ तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ का वार्ड सदस्य रामबहदुर जि.सि को मन पग्लियो। आफू ले दिन दुखी को सहयोग को लागि मल्हलम लगाउन तत्पर भएको हुदा तुल्सिपुर उपमहानगरपालिका वडा ३ दमागाऊ दाङ कि पुतली नेपाली लाई केही सहयोग गरेको बताउनु भयो।

६०बर्ष पुगेकि आमा, श्रीमानले छाडेर गएको र बस्न घर छैन साझ बिहान के खाने चिन्ता हुन्छ बुढेसकालमा छाेराले हेला गरेर नहेरेको र आफुले उक्त समाचार पढेर सहयोग गरेको बताउनुहुन्छ।
आज तुल्सिपुर ३ दमारगाउ मा आयोजित कार्यक्रममा वार्ड सदस्य जिसि ले पुतली नेपाली लाई नुन ,तेल चामल ,दाल सहयोग प्रदान गर्नु भएको छ। साथै सहयाेगकाे सबै अपिल गर्नु भएको छ
प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार