२०७९ मङ्सिर १७ गते शनिवार

दमारगाउमा कृषि सिचाई कुलो निर्माणमा ७० लाखको लगानीमा पक्की सिचाइ आयोजनाको शिलान्यास




चैत्र ११
तुलसीपुरमा नगरपालिका वाड नं ३ मा ७० लाख बराबरको दमारगाउँ कृषि सिचाइ कुलो आयोजना को आज ३ न वार्ड अध्यक्ष वीर बहादुर बिक ले शिलान्यास गर्नु भएको छ।

सिचाइ कार्यालय बाट बिनियोजित ७० लाख बराबर को बजेटमा उक्त परियोजना सम्पन्न हुने बताईएको छ। उक्त सिचाइ आयोजना वाट साबिक ३,८,९ वार्ड का किसानहरु प्रत्यक्ष लाभान्वित हुने बताईएको छ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार