२०८० चैत्र १५ गते बिहिवार

महासचिव विप्लवद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत



चैत्र ०५
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक कपिलवस्तु, शिवगढीस्थित नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा सुरु भएको छ । बैठक अपराह्न २ बजे सुरु भएको हो । बैठकमा नेकपाका महासचिव विप्लवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सबै केन्द्रीय सदस्यलाई अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको छ । महासचिवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन सुरु गरेका छन् । अध्ययनपछि प्रतिवेदनमाथि छलफल सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार