
अमृत वलि
२०७८फागुन २९
दाङमा अध्ययनरत रोल्पाली विद्यार्थी हरुको साझा संस्था
“रोल्पाली विद्यार्थी मञ्च दाङ” को सम्मेलन “समृद्ध रोल्पा निर्माणमा एकजुट भइ जुटौं! सभ्य ,शिक्षित समाज निर्माण गर्न रोल्पाली विद्यार्थीहरु उठौँ!
भन्ने मुल” मुल नारासहित भब्य एवम् ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।
नि वर्तमान सभामुख एवम् प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता । रोल्पाली सेवा समाजका सल्लाहकार एवम् समाजसेवी दिपेन्द्र घर्ती, रोल्पा बाट दाङ मा आउनु भएका घोराही उपमहानगरपालिका वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डागी , समाजसेवी एवम् रोल्पाली सेवा समाज दाङ का सल्लाहकार पदम खत्री, रोल्पाली विद्यार्थी मञ्च दाङ का पूर्व संयोजक तथा हाल अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवम् त्रिभुवन विश्वविद्यालय इन्चार्ज अनिल के सी को बिशिस्ट आतिथ्यता,रोल्पाली समाजसेवी लाल बहादुर घर्ती, समाजसेवी एवम् रोल्पाली सेवा समाजका सल्लाहकार केवल प्रसाद खत्री ,प्राध्यापक महावीर घर्ती ,अविरल वली, लोक बहादुर खत्री,प्युठानि विद्यार्थी मञ्च दाङ का अध्यक्ष दामोदर घर्ती लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि निवर्तमान सभामुख एवम् प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर महराले शुभकामना दिदै रोल्पाली विद्यार्थी हरु सबै एकजुट भएर लागेको देख्दा खुसी लागेको आफू विद्यार्थी हुदाको स्मरण भएको बताए ।साथै बिगतमा रोल्पा बाट दाङमा अध्ययन गर्न आउदा विद्यार्थी हरुले धेरै सास्ती खेप्ने गरेको भन्दै अब त्यस्तो समस्या आउन नदिन अबका विद्यार्थीले भुमिका खेल्नु पर्ने बताए। साथै आफु बालकल्यान मा बि लिवाङ रोल्पाको गणित र विज्ञान विषयको शिक्षक भएको आफुले पढाएका विद्यार्थीहरु धेरै नेता,डाक्टर ,इन्जिनियर ,शिक्षक लगायत विभिन्न क्षेत्रमा रहेको बताए ।अहिलेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव ,हालका उपराष्ट्रपति पासाङ, माओवादी केन्द्रका नेता वर्षमान,ओनसरी,लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के सी सोनाम लगायतका नेता लाई पढाएको र पढाइ संग संगै राजनीति पनि सिकायको भन्दै अहिलेका विद्यार्थी हरु चौतर्फी हुनु पर्ने बताए। अनुसासित भएर अध्ययन पूरा गरेर राष्ट्र निर्माणमा लाग्न अनुरोध गर्नु भयो।साथै रोल्पालि विद्यार्थी मञ्च साझा मञ्च भएकाले यसको निति ,विधान अनुसार साझ भएर विद्यार्थीको सेवा गर्न आग्रह गर्नु भयो।
कार्यक्रमका विशिष्ट अतिथि रोल्पाली सेवा समाज दाङ का सल्लाहकार एवम् समाजसेवी दिपेन्द्र घर्ती ले आफुहरु दाङमा अध्ययन गर्न आउदा पहिले धेरै दुख पाएको ले अब त्यस्ता समस्या आउन नदिन मञ्चले भुमिका खेल्नु पर्ने बताय,साथै विद्यार्थी हरुले अनुसासित भएर आफ्नो कर्तव्य पालन गर्न अनुरोध गरे,आफुहरुले विगत देखि नै रोल्पाली विद्यार्थी मन्चलाइ सहयोग गर्दै आएको र अब पनि निरन्तर सहयोग गर्ने बताए ।अर्का विशिष्ट अतिथि घोराही वडा नं १४ वडा अध्यक्ष शक्तिराम डागी ले शुभकामना दिदै विद्यार्थीको हितमा विद्यार्थी मञ्चले काम गर्नु पर्ने बताए।समाज निर्माणको मुल खम्बा विद्यार्थी भएकाले अध्ययन पूरा गरेर समाज रुपान्तरणमा लाग्नु पर्ने बताए ।साथै आफुले लामो समय देखि मञ्चको सल्लाहकारको भुमिका निर्वाह गर्दै आएको र अब पनि सक्दो सहयोग गर्ने बताए।
कार्यक्रमका अर्का विशिष्ट अतिथि पदम के सि (खत्री) ले सुभकामना दिदै महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरु भयो।
कार्यक्रमका अर्का विशिस्ट अतिथि रोल्पाली विद्यार्थी मञ्चका पूर्व संयोजक एवम् हाल अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथ त्रिभुवन विश्वविद्यालय इन्चार्ज अनिल के सी ले शुभकामना दिदै रोल्पालि विद्यार्थी मंचको इतिहास ,यसको उदेश्य,लक्ष्य ,संस्था स्थापना गर्दा अग्रजहरुले गरेको योगदान का बारेमा चर्चा गरेका थिए ।रोल्पाली विद्यार्थी मञ्चको इतिहास गर्बिलो गौरवमय भएकाले अबका नेतृत्वले पनि त्यसको साख बचाइराख्नु पर्ने बताए ।साथै उनले बिगतमा बैठक र भेला मार्फत नेतृत्व चयन गर्ने गरेकोमा अहिले सम्मेलन गर्न सफल भएकोमा धन्यवाद दिए। यस्तै कार्यक्रमका अतिथि विज्ञान बिषयका प्राध्यापक महावीर घर्तीले शुभकामना दिदै विद्यार्थीको उर्जा तागत देखेर खुसी बएको बताए।विद्यार्थी हरु अध्ययन संगै चौतर्फी ज्ञान हासिल गर्नु पर्ने बताए ।मंचको लक्ष्य उदेश्य प्राप्तिमा एक भएर लाग्न अनुरोध गरे।साथै आफुले सक्दो सहयोग गर्ने बताए ।
सम्मेलन बाट अध्यक्षमा दिपक के सी,उपाध्यक्ष रुपकला विश्वकर्मा ,सचीव खुम रिजाल ,सहसचिव हिमाल वली,कोषाध्यक्ष दिपक वली सहित ७२ सदस्यीय समिति निर्वाचित गरेको छ।
रोल्पाली विद्यार्थी मञ्च दाङको कार्यसमिति
1) दिपक के सी अध्यक्ष
2)रुपकला बिश्वकर्मा उपाध्यक्ष
3) खुम रिजाल सचिव
4)हिमाल वली सह सचिव
5)दिपक वली कोषाध्यक्ष
सदस्य हरु
रोल्पा नगर पालिका
1)नवीन डागी
2)लाल कुमारी डागी
3) तोपेन्द्र के सी
4)हिमाल डाँगी
5)दिपक घर्ती
6)दिलिशा पुन
7)बिमा बिक
8)गंगा कवर
9)श्याम के सी
10)अशोक वली
11) जमुना कवर
12)दिपा के सी
परिवर्तन गा पा
1) नबिन केसी
2) भिम रिजाल
3)बिकाश खड्का
4) गनेश के सी
5) धन कुमार वली
6)युबराज खत्री
7)मदन के सी
8)लोक ब. वली
9 इमेश थापा
10त्रिन्का बुढा मगर
11)सुशील पौडेल
(१२)वर्षा बुढा
थबाङ गाउँ पालिका
1)विशाल बुढा मगर
2) युङ्का झाक्री मगर
3)सुकमाया रोका मगर
4) मन कुमार रोका मगर
5) बेदना घर्ती मगर
त्रिबेनी गाउँ पालिका
1) बासना घर्ती
2) धनमाया झाक्री मगर
3)इन्दिरा के सी
4)मिलन बुढा
5) शालिकराम वली
6)भागीराम डागी
सुनिल स्मृति गाउँ पालिका
1) अस्मिता सुनार
2)इन्दिरा सेती महर
3) रानी सोनी
4)शशांक सुवेदी
5)सोनिया बिक
6) बर्षा परियार
रुन्तिगढी गाउँ पालिका
1)सिर्जना बोहरा
2)सन्देश पुन मगर
3)राम बिटालु
4) कमला पुन
5)बर्षा बुढा
6) सुरक्षा बुढा
माडी गाउँ पालिका
1) दलसिंह घर्ती
2)अनमिका घर्ती
3)दिपा डागी
4)सुमन घर्ती
5)लोकेश बुढा
6) आयुश बिश्वकर्मा
लुङ्ग्री गाउँ पालिका
1) ललिता पुन
2)प्रकाश घर्ती
3)कबिता पुन
4)बिन्दु घर्ती
5)लभिम घर्ती मगर
सुनछरी गाउँपालिका
1) प्रशान्त बुढा
2) देउचन वली
3) बिकाश के सी
गंगादेव गाउँ पालिका
1) दिपक वली
2)दिपक के सी
3) भरत राना
4) शिव वली
5)भुपेन्द्र राणा
6)लक्ष्मण वली
उक्त सम्मेलन को अध्यक्षता मञ्चका संयोजक दिपक केसी ले गरेका थिए भने संचालन खुम रिजालले गरेका थिए ।रोल्पा जिल्लाका दस वटै स्थानीय तह बाट दाङ मा अध्ययन गर्न आएका विद्यार्थी हरु बाट ३२० जना प्रतिनिधि हरुको सहभागिता रहेको थियो।
बिगतमा भेला र बैठक मार्फत नेतृत्व चयन गर्दै आएको मा अहिले पहिलो पटक सम्मेलन गरेको हो। यो रोल्पाली विद्यार्थी हरुको साझा संस्थाको रुपमा रहेको छ।।