२०८१ माघ २५ गते शनिवार

विश्व र बेनिशाको स्वरमा “परे म त बिलख बन्धमा” सार्बजनिक (भिडियोशहित)



विश्व र बेनिशाको स्वरमा “परे म त बिलख बन्धमा” सार्बजनिक ( भिडियोशहित)
राजन केसी संगीत फाल्गुन २८, दाङ । गायक विश्व नेपाली र गायिका बेनिशा पौडेलको स्वर रहेको परे म त बिलख बन्धमा बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । आनन्द अधिकारीको शब्द सृजना रहेको गितमा दिपक शर्माको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DDi9x2oYkFJE&h=AT3a77Kmvo4Be19R7–uIAZC8UX-RBJcnAbrR7r1DIAmIkAwwV91oNF-IwDTvDnOxGK4nkdVqjK-_y-lgeB3qfe2slu1CUjhfzDMR38NZQcuZmeZ08ctGZ_z665z50MrksrJOd-ZS9o

पवन सुश्लिङ्गले छायांकन तथा सम्पादन गरेको भिडियोलाई प्रदीप लामाले निर्देशन गरेका हुन । भिडियोमा अलिशा शर्मा,बिष्णु नेपाल,निस्कला तामाङ लगायतले अभिनय गरेका छन । उक्त भिडियो The Next Team को अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको हो । हेर्नुहोस पुरा भिडियो :

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार