२०८० चैत्र १६ गते शुक्रवार

शिबरात्रिकाे अबसरमा शिव मन्दिर उद्घाटन गर्दै कालामारेमा वीर बहादुर बि,क




फागुन १८;शिबरात्रि
शिव मन्दिर व्यवस्थापन समितिक अध्यक्षता भएको
सरिता थापा मगर तुलसीपुर उपमहानगरपालिका वडा नं 3 का वडाध्यक्षको केपीका प्रमुख आदित्यमा वीर बहादुर बि क कार्यक्रम भएकाे थियाे त्यसैगरि बोल्ने ब्यक्तिले ले बिरले धेरै काम गरेको भनेर धन्यवाद समेत दिएका थिए
स्वागत मन्तव्य युवा संघ का नगर सदस्य सन्तोष बिक काे बाट सुरुकाे कार्यक्रम बोल्ने वक्ताले हिजो कालामारे र आज कालमारे बिकाशले धेरै अगाडि फटकाे मारेकाे बताएका थिए।
शिव मन्दिर उद्घाटन गर्दै वीर बहादुर विकले भने अब हामी सय मत हाेईन हजार मतले विजय हुन्छ /. हामीले गरेको विकास देखेर कांग्रेस माओवादी हाेस उडिसकेकाे छ विकासको हिसाबले नेकपा एमाले बाहेक अरु कुनै पनि पार्टी विकल्प छैन समेत बताउनु भएकाे कार्यक्रम १०० जना जति उपस्थित थिए भन्रे कार्यक्रम सहजिकर सुक बहादुर बि,क गर्नु भएकाे थियो

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार