२०८२ बैशाख ४ गते शुक्रवार

दुधरास मा दुर्घटना :गाडी पुर्णरुपमा जल्यो




फाल्गुन १५
तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको मोटरसाईकल र घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको हाइस(नम्बर नखुलेको ) दुधरासको सोनापुर मिनिरल्स आयल्स कम्पनीको नजिकै एकआपसमा ठोक्कीदा गाडी जलेर पुर्ण रुपले नष्ट भएको छ ।
उक्त दुर्घटनामा ५ जना घाईते भएका छ्न भने घाइतेहरुलाई राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा उपचारका लागी लगिएको छ । घाइतेमध्ये दुई जनाको अबस्था गम्भिर भएको प्रहरीले बताएको छ । घटनाको पुर्न बिवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार