२०८१ बैशाख ७ गते शुक्रवार

एमाले तुलसीपुर उपमहानगरपालिका वार्ड नं ३ प्रतापकाेटमा टोल कमिटि गठन



एमाले तुलसीपुर उपमहानगरपालिका वार्ड नं ३ प्रतावकाेटमा टोल
कमिटि गठन गरेको छ।
कर्ण बहादुर को अध्यक्षता एबम नेकपा एमालेकाे नेता कृष्ण भुसाल को प्रमुख आतिथ्यता मा आज एक कार्यक्रम गरि टाेल कमिटी गठन गरिएको हो।
उक्त कार्यक्रम मा तुल्सिपुर वार्ड न ३ का वार्ड अध्यक्ष वीर बहादुर बिक ,बालाराम गौतम ,संगीत बस्याल ,हाेतला कडेल आदि ले मन्तव्य राख्नु भएको थियो बोल्ने बक्ताहरु ले जनताको लोकप्रिय पार्टी एमाले भएकोले संगठनलाई जनस्तर सम्म पुर्‍याउनु पर्ने बताए थिए ।
उक्त भेलाले मोहन लाल वलि को अध्यक्षता मा ३१ सदस्यीय टाेल कमिटी गरिएको छ।जस्को उपाध्यक्षमा तुल्सिराम बिक,सचीव सुभाष गुरुङ,सहसचिव जमुना थापा रहनु भएको छ।अजय गिरिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन वार्ड कमिटी सचीव हिरा बिक ले गर्नु भएको थियोे ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार