
फाल्गुन ०४
कोरोनाले सुस्ताएको नेपालको पर्यटन बजार चलायमान बनाउन आगामी वैशाख ३ गते बलिउडका चर्चित नायक सलमान खानसहित भारतीय कलाकारको टोली काठमाडौं आउने भएको छ ।
स्रोतका अनुसार, दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने भएका हुन् ।
प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार