२०७९ मङ्सिर २० गते मङ्गलवार

बसन्त सापकोटाले चोर प्रमाणित नगरे प्रहरीमा उल्टो मुद्धा हाल्ने चुनौति दिएका छन्



काठमाडौँ , माघ २८ । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको गित नोगेन विवादमा परेको छ । गायक प्रमोद खरेल र रुक्साना लिम्वुको आवाजमा रहेको उक्त गित चोरि भएको आरोप संगितकार बसन्त सापकोटाले आरोप लाएपछि नोगेक गितका संगितकार महेश खड्का रिसाएका छन् । उनले पत्रकार सम्मेलन नै गरेर खण्डन समेत गरेका छन् ।

गित चोरेको आरोप झुट भएको उनको तर्क छ । खड्काले बसन्त सापकोटाले चोर प्रमाणित नगरे प्रहरीमा उल्टो मुद्धा हाल्ने चुनौति दिएका छन्। उनले चोरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार भएको समेत उनिले बताएका छन्

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार