२०८१ माघ २४ गते शुक्रवार

यस बर्षको एसईई बैशाख ९ गते देखि




माघ २६
बैशाख ९ गते देखि माध्यामिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए।

उनले भने, ‘परीक्षाको मिति तय भएको हो। बैशाख ९ गतेदेखि परीक्षा हुने भएको हो।’ परीक्षाको समयतालिका बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने तयारी छ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार